Logo

पेट्रोलियम ट्यांकर चालक संघले भन्यो खोपको व्यवस्था मिलाउ, नभए ढुवानी सेवा बन्द

काठमाडौं । नेपाल पेट्रोलियम ट्याङ्कर चालक संघले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । खोपको सुनिश्चितता नभएसम्म पेट्रोलियम पदार्थको ढुवानी नगर्ने संघले जनाएको छ । संघले आइतबार नेपाल आयल निगमलाई पत्र पठाउँदै खोपको व्यवस्था नभएसम्म अतिआवश्यक सेवाभित्र राखिएको पेट्रोलियम पदार्थको ढुवानी रोक्ने जनाएको हो । संघले दोस्रो लहरको कोरोना संक्रमणका कारण ट्यांकर…