काठमाडौं । नेपालका ५ पूर्व प्रधानमन्त्रीहरुले वर्तमान प्रधानमन्त्री केपी शर्मा सत्तामा लिप्त भएको आरोप लगाएका छन् । ओलीलाई अदालतलाई धम्क्याएको आरोप लगाएका छन् । शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै पूर्व प्रधानमन्त्री शेर बहादुर देउवा, झलनाथ खनाल, बाबुराम भट्टराई, पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालले उक्त आरोप लगाएका हुन् । पछिल्लो समय देश कोरोना महामारी…

