Logo

नेपाली बजारमा माइक्रोम्याक्सको पुनरागमन, माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुई भेरिएन्ट सार्वजनिक

काठमाडौं । ग्लोबल बिजनेस ग्रुप अन्तर्गतको शंकर इन्टरनेसनल प्रालिले माइक्रोम्याक्स मोबाइल पुनः नेपाली बजारमा भित्र्याएकाे छ । कम्पनीले एक औपचारिक कार्यक्रमको आयोजना गरी नेपाली बजारमा अहिले माइक्रोम्याक्स इन नोट–१ सेरिजका दुई भेरिएन्ट सार्वजनिक गरिएको जनाएको छ । माइक्रोम्याक्स मोइबाइका लागि नेपालको एक मात्र आधिकारीक बितरक शंकर इन्टरनेसनल प्रालिका अनुसार ६.६७ इन्चको डिसप्ले र हेलियो जी–८५…