काठमाडौं । डेभलपमेण्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा मुक्तिनाथ बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युम्न पोखरेल चयन भएका छन् । एसोसिएसनको पन्ध्रौं वार्षिक साधारण सभाले पोखरेलको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । साङ्ग्रिला डेभलपमेण्ट बैंकको सिइओ सुयोग श्रेष्ठ उपाध्यक्ष बनेका छन् । उनी महालक्ष्मी विकास बैंकका सिइओ हुन् ।कोषध्यक्षमा प्रविण बस्नेत चयन भएका छन् उनी…