Logo

मनकामना स्मार्ट लघुवित्तको आइपिओ आजदेखि विक्रिमा, यसरी गर्नुस आवेदन

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको आजदेखि सर्वसाधारणका लागि आइपीओ खुलेको छ । कम्पनीले रू ३ करोड ८९ लाख बराबरको ३ लाख ८९ हजार कित्ता आइपिओ छिटोमा असार २१ गते र ढिलोमा असार ३१ गतेसम्म विक्री खुलाको मिति तय गरेको हो । कुल कित्तामध्ये ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १९…