काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ पदमुक्त भएका छन् । उनले आज विश्वासको मत नपाएसँगै पदमुक्त भएका हुन् । यसअघि बैशाख २९ मा दोस्रो पटक प्रदेशसभाको सबभन्दा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका थिए । सोही अनुरुप उनले आज प्रदेशसभामा विश्वासको मत मागेका थिए । कुल ६० संसद् रहेको गण्डकी प्रदेशमा उनको पक्षमा…