Logo

किन बनेन दूरसञ्चार प्राधिकरणको आफ्नै भवन ? यस्तो छ नालीबेली

काठमाडौं । नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकायको रुपमा रहेको नेपाल दूरसंचार प्राधिकरणको आफ्नै भवन बनाउने योजना वर्षौदेखि अलपत्र अवस्थामा छ । जसका कारण प्राधिकरणले वार्षिक करोडौं रुपैयाँ भाडाका रुपमा खर्च गरिरहनुपरेको छ । बर्षाैँदेखि भाडाको घरमा बस्दै आएको प्राधिकरणले जग्गा नपाएका कारण आफ्नो भवन निर्माण गर्न सकेको छैन । जग्गा खोज्दैमा बषौं विताइसकेको प्राधिकरणले भेटिएको…