काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालमा हवाई उडना सुरक्षासम्बन्धी अध्ययन गर्ने भएको छ । पछिल्लो समय हेलिकप्टर र हवाईजहाज उडानमा धेरैभन्दा धेरै सुरक्षा समस्या देखिएको भन्दै यसको अध्ययन गर्नुपर्ने बताएको हो । मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै हवाई उडान कम्पनीहरुले विभिनन मापदण्ड पालना गरेनगरेको, सेवा अध्यावधिक गरे नगरेकोलगायत अध्ययन गर्ने बताएको छ…