GBIME

सिभिल लघुवित्तले १९ प्रतिशत बोनस सेयरसहित गर्यो २० प्रतिशत लाभांश घोषणा


बिजखबर संवाददाता
30 September, 2021 11:46 am

dividend

काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्थाले २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । असोज १३ गते बुधवार बसेको संचालक समितिको निर्णयअनुसार कम्पनीले उक्त लाभांश प्रस्ताव गरेको हो ।

Bajaj
Nabil
Yamaha

कम्पनीले आर्थिक वर्ष २०७७र७८ सम्मको संञ्चित मुनाफबाट १९ प्रतिशत बोनस सेयर र १ कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

jagadamba_cement
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom