काठमाडौँ । कुमारी बैंक र निजी क्षेत्रको अग्रणी वायुसेवा कम्पनी यती एयरलाइन्सले व्यवसायिक साझेदारी गर्दै संयुक्त रुपममा नेपालमै पहिलो पटक स्वाइप एण्ड फ्लाईको शुरुवात गरेको छ। यती एयरलाइन्सको स्काई क्लव कार्ड र कुमारी बैंकको भिजा डेबिट कार्डलाई एकीकृत गरेर कुमारी स्काई क्लव को(ब्रान्ड कार्ड जारी गरिने छ । यसै सन्दर्भमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत…