Logo

डलरको दुरुपयोग भएसँगै अध्यागमनले पनि गर्यो कडाई, भिजिटमा जाँदा आयस्रोत खुल्ने प्रमाण अनिवार्य

काठमाडौं । पछिल्लो समय डलरको दुरुपयोग भएको निष्कर्ष सहित खाडी मुलुकमा भिजिट भिसामा जाने नेपालीहरुले बोक्ने अमेरिकी डलरको सीमा घटाईएको छ । गृह मन्त्रालयले मन्त्री स्तरीय निर्णय गर्दै खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाईल्याण्डमा भिजिट भिसामा जाने नेपालीहरुले बोक्ने अमेरिकी डलरको सीमा घटाएको हो । पछिल्लो समय भिसा र राहदानी देखाएर विदेश जाने भन्दै…