Logo

एक सातादेखि एनएमबी लघुवित्तका कर्मचारी सम्पर्कविहीन, प्रहरीले अनुसन्धान गर्दै

काठमाडौं । एनएमबी लघुवित्त वित्तीय संस्था सोलुखुम्बु सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ः२५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४: २२ बजे साथिलाई सन्देश पठाएको र ४: २५…