Logo

रोनाल्डो मात्रै हैनन् ‘सेयर’ बजार हल्लाउने सेलिब्रेटी, यी सेलिब्रेटीका कारण पनि गिरेको थियो सेयर बजार

काठमाडौं । केही दिन अघिमात्र क्रिस्टियानो रोनाल्डोले एक प्रेस सम्मेलनमा कोका कोलाको बोतललाई आफ्नो नजिकबाट हटाएसँगै कोका कोलाले स्टक मार्केटमा ठूलो क्षति बेहोर्यो । पोर्चुगलका स्टार फुटबलर र पाँच पटकका ‘बेलुन डि ओर’ विजेता क्रिस्टियानो रोनाल्डोले युरो २०२० मा हंगेरीबिरुद्ध उनको खेल अगाडि पत्रकार सम्मेलनलाई सम्बोधन गर्न आएका थिए । उनले कुर्सीमा बस्नेबित्तिकै, पहिलो कुरा…