काठमाडौं । कोभिड १९ को महामारीको जोखिमलाई न्यूनीकरण गर्ने हेतुले महालक्ष्मी विकास बैंकले मिस्ड कल सेवाको शुरुवात गरेको छ । आफ्ना ग्राहकहरुलाई घरमै बसी आधुनिक बैंकिङ्ग सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंक बीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले बैंकले महालक्ष्मी मिस्ड कल सेवा सञ्चालनमा ल्याएको हो । बैंकले संचालनमा ल्याएको यस सेवामा ग्राहकहरुले कुनै पनि…