Logo

निशान इन्डियाको नयाँ ‘निशान म्याग्नाइट’, नेपालसहित अन्तर्राष्ट्रिय बजारमा निर्यात

काठमाडौं । निशान इन्डियाले आफ्नो नयाँ उत्पादन निशान म्याग्नाइट नेपाल, इन्डोनेसिया, दक्षिण अफ्रिकामा निर्यात गर्ने घोषणा गरेको छ । यो नयाँ पुस्ताको उत्पादन सन् २०२० को डिसेम्बरमा प्रारम्भ गरिएको थियो र सन् २०२१ को मे महिनासम्म १५ हजार १० वटा निशान म्याग्नाइट पूर्णरुपमा तयार गरिसकेको थियो । आधुनिक प्रविधि र आकर्षण युक्त यो सवारी साधन…