काठमाडौं । सनराइज बैंकले आफ्नो १४औं वार्षिक उत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न स्थानमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । सहयात्रा जीबन सुरक्षाको लागि भन्ने नाराको साथ असोज १५ मा बैंकले सातै प्रदेशमा रक्तदान कार्यक्रम गरेको हो । बैंकले आयोजना गरेको सो कार्यक्रममा २ सय ५५ जनाले रक्तदान गरेका छन् । आउँदै गरेको…