Logo

सिन्धु विकास बैंकको नयाँ शाखा बिस्तार, सिन्धुपाल्चोकको लामोसाँघुमा बैंकको २४ औं शाखा स्थापना

काठमाडौं । सिन्धुपाल्चोक जिल्लाको पहिलो विकास बैंकको रुपमा स्थापित सिन्धु विकास बैंक लिमिटेडले शक्रवार नयाँ शाखा सञ्चालन गरेको छ । बैंकले सिन्धुपाल्चोकको बलेफी गाउँपालिका स्थित लामोसाँघु बजारमा बैंकको २४ औं शाखा स्थापना गरी बैंकिङ्ग कारोवार शुभारम्भ गरेको हो ।उक्त शाखाको समुद्घाटन बैंकका संस्थापक अध्यक्ष श्री राजेन्द्र कुमार श्रेष्ठले गरेको थिए । सो अवसरमा बैंकका अध्यक्ष…