Logo

कामना सेवा विकास बैंकद्धारा एकैदिन २ नयाँ शाखाको उद्घाटन, शाखा संख्या १२७ पुग्यो

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले एकैदिन दुई वटा नयाँ शाखा कार्यालय उद्घाटन गरी सञ्चालनमा ल्याएको छ । मंगलबार काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूमा र भक्तपुर नगरपालिका–७ स्थित जगातीमा आफ्नो १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको हो । बैंकका अध्यक्ष सुदिप आचार्यले उक्त शाखाहरुको उद्घाटन गरेका थिए । उद्घाटन समारोहमा बैंकका…