काठमाडौं । एनएमबि बैंकले पल शाहलाई बैंकको ब्राण्ड एम्बेस्डर नियुक्त गरेको छ । बैंकले मंगलबार शाहसँग द्विपक्षीय समझदारी गरेको जनाएको छ । एनएमबि बैंकको ब्राण्ड एम्बेस्डर भएर सहकार्य गर्न पाउँदा आफूलाई खुशी लागेको र बैंकको उत्तरोत्तर प्रगतिमा आफुले उत्कृष्ट भुमिका प्रस्तुत गर्ने शाहले बताएका छन् । शाहले अभिनय सँगै समाज सेवालाई पनि प्राथमिकतामा राखी कार्य…