काठमाडौं । विश्वव्यापी महामारी बनेको कोरोना संक्रमण (कोभिड–१९) का कारण अहिले विश्व नै सन्त्रासमा छ । कोरोना संक्रमणको पहिलो लहर शुरु भएको डेढ वर्षयता कोरोना संक्रमण दोश्रो, तेश्रो लहर हुँदै र विभिन्न स्वरुपमा उत्परिवर्तन हुँदै विश्वभर फैलिरहेको छ । कोरोनाकै कारण विश्वका करीब ४० लाख मानिसकले ज्यान गुमाइसकेका छन् र अहिले पनि यो क्रम जारी…