Logo

छ अर्बको आयोजनामा विजुलीका दुईवटा पोलको बाधा, ठेकेदारले सरकारलाई नटेर्दा चक्रपथ विस्तार रोकियो

काठमाडौं । नेपालमा पूर्वाधार विकासको काममा कस्ता–कस्ता समस्या आउँछन् भन्ने उदाहरण पछिल्लो समय चक्रपथ विस्तार आयोजनालाई हेरे पुग्छ । समयमै काम भएको भए सम्पन्न भइसक्नुपर्ने चक्रपथ बिस्तारको दोस्रो खण्डअन्तर्गत कलंकीदेखि धोबीखोलासम्मको सडक विस्तार परियोजना विजुलीका २ पोलका कारण अघि बढन सकेको छैन् । सो सडक विस्तारको जिम्मेवारी लिएको चिनियाँ टोलीले विस्तार गर्नुपर्ने सडक वरिपरिका साईट…