Logo

स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले १३ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात

स्ट्यान्डर्ड चार्टर्ड बैंकका लगानीकर्ताले १३ प्रतिशत लाभांस पाउने, यस्तो छ नगद र सेयरको अनुपात



काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना लगानीकर्ताहरुलाई १३ दशमलव ०६ प्रतिशत लाभांस दिने भएको छ । बैंकको गत ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट हालको चुक्तापूँजीको १३ प्रतिशत लाभांस घोषणा गरेको हो ।

laxmi

बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ३ दशमलव ०६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

प्रस्तावित लाभांस नेपाल राष्ट्र बेंकको स्वीकृति र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL