Logo

राष्ट्र बैंकले भन्यो,‘हामीले दीर्घकालिन सोचका साथ नीति ल्याएका छौं, तत्काल सेयर कर्जाको ४ र १२ करोडको सीमा परिमार्जन हुँदैन’

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयर धितो कर्जामा लगाइएको ४ करोड र १२ करोड रुपैयाँको सीमा परिमार्जन नहुने स्पष्ट पारेको छ । राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७८।७९ को मौद्रिक नीतिमार्फत सेयर धितो राखेर पुनः सेयर खरिदमै गरिने लगानीको लागि एकल ग्राहक कर्जा (एकाघर परिवार) सीमा एउटा बैंकबाट बढीमा ४ करोड र समग्रमा १२ करोड…