Logo

गरिमा विकास बैंकले गर्याे २ होटलसँग सम्झौता, बैंकका ग्राहकलाई होटलका सेवामा सहुलियत

काठमाडौं । गरिमा विकास बैंकले विभिनन २ होटलसँग सम्झौता गरेको छ । बैंकले सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी र चितवनमा अवस्थित चितवन प्याराडाईज होटल सँग सम्झौता गरेको हो । उक्त सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड तथा मोबाईल बैकिङ प्रयोगकर्ताहरुले ‘सिद्घार्थ बिजनेस गु्रप अफ हस्पिटालिटी’ र ‘चितवन प्याराडाईज होटल’को शाखाहरुबाट विल भुक्तानी गर्दा रुम…