GBIME

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियोबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट


बिजखबर संवाददाता
5 October, 2021 9:08 am

citizen bank Luza_Agreement

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

Bajaj
Nabil
Yamaha

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड वाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेकअप स्टुडियोको विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकको छ ।

jagadamba_cement
प्रतिक्रिया दिनुहोस्

Nepal_telecom