Logo

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियोबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट

सिटिजन्स बैंक र लुजा मेकअप स्टुडियोबीच सम्झौता, बैंकका ग्राहकलाई विशेष छुट



काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाडौंको पुतलीसडक स्थित लुजा मेकअप स्टुडियो एन्ड स्किन केयरबीच सहकार्य गर्ने सम्झौता भएको छ ।

laxmi

उक्त सम्झौता पश्चात सिटिजन्स बैंकका डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड वाहक ग्राहक एबं कर्मचारीहरुले लुजा मेकअप स्टुडियोको विभिन्न सेवाहरुमा विषेश छुट पाउँनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरू लाभान्वित हुने विश्वास बैंकको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL