काठमाडौं । सरकारले कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने भएको छ । मंगलबार राति बसेको प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद बैठकले कोरोना भाइरसको नियन्त्रण, रोकथाम र उपचारलाई प्रभावकारी रुपमा अगाडि बढाउन सरकारले विशेष सल्लाहकार नियुक्त गर्ने निर्णय गरेको हो । सल्लाहकारले सरकारको काम कारवाहीलाई…