काठमाडौं । सरकारले चालु आर्थिक बर्षको बजेटमार्फत अतिविपन्न ५ लाख नागरिकलाई दशैं खर्चस्वरुप १० हजार रुपैयाँ बाँड्ने योजना बनाएको थियो । अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले प्रतिस्थापन विधेयकको बुँदा नं. २० मै कोरोनाका कारण रोजगारी र आयआर्जन गुमाएका ५ लाख गरिब परिवारलाई प्रतिपरिवार १० हजार रुपैयाँ दिने उल्लेख गरेका छन् । भदौ २५ गते गरिएको बजेट…