Logo

भीभो वाई २१ नेपाली बजारमा, यस्ता छन् विशेषता

काठमाडौं । भीभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन ‘भीभोे वाई २१’ नेपाली बजारमा भित्रिएको छ । यो स्मार्टफोन सुपर स्लिम वडीका साथै ५००० एमएएच ब्याट्री र १८ वाट फाष्ट चार्जर सहित बजारमा आएको हो । पर्याप्त ब्याट्री क्षमता भएको र सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकहरूका लागि यो अति उपयोगी मानिएको छ । यसको विशेषता…