काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकले आफ्ना लगानीकर्ताहरुलाई १३ दशमलव ०६ प्रतिशत लाभांस दिने भएको छ । बैंकको गत ११ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक बर्षको मुनाफाबाट हालको चुक्तापूँजीको १३ प्रतिशत लाभांस घोषणा गरेको हो । बैंकको असोज १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर…