Logo

कोका–कोलाको ‘सस्टेनेबिलिटी हाइलाट्स–२०२०’ रिपोर्ट सार्वजनिक

काठमाडौँ । कोका–कोलाले नेपालमा पहिलो पटक आफ्नो सस्टेनेबिलिटी हाइलाइट्स रिपोर्ट सार्वजनिक गरेको छ । रिपोर्टले सन् २०२० मा समावेशी, दिगो र उज्ज्वल भविष्यको लागी कम्पनीले गरेका कामहरुलाई समेटेको छ । रिपोर्टले पानी व्यवस्थापन, प्लास्टिक रिसाइक्लिङ्ग, कार्बन कटौती, कोभिड–१९ को बेलाको प्रतिक्रियासहित कर्पोरेट नागरिकताका व्यक्तिलाई फाइदा पुर्याएको छ । यसमा युवा, महिला, आपूर्तिकर्ता र कर्मचारीहरु सामेल…