Logo

अब बैंकहरुले ग्राहकलाई पुरस्कारको लोभ देखाउन नपाउने, निक्षेपको व्याजदरमा पनि कडाई

काठमाडौं । अब बैंकहरुले विभिन्न स्किममार्फत पुरस्कारको लोभ देखाई ग्राहक झुक्याउन नपाईने भएको छ । नेपाल राष्ट्र बैंकले एकिकृत निर्देशक संशोधन गर्दै निक्षेप संकलन गर्नकै लागि भन्दै विभिन्न स्किम नल्याउन निर्देशन दिएको हो । यस्तै निक्षेप संकलन गर्नकै उद्धेष्यले चिट्ठा, कुपन, प्रतियोगिता, पुरस्कारलगायत आयोजना गर्न नपाईने निर्देशनमा उल्लेख छ । यस्तै एकिकृत निर्देशनमा बैंकहरुले ग्राहकलाई…