Logo

ज्योति विकास बैंक र क्यानबीच सम्झौता, डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धन गर्न सहकार्य हुने

काठमाडौं । ज्योति विकास बैंक र कम्प्युटर एसोसिएसन नेपाल महासंघ(क्यान)बीच देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधि प्रवर्द्धनका लागि सहकार्य गर्ने सम्झौता भएको छ । दुई संस्थाले संयुक्त रुपमा देशका विभिन्न ठाँउमा डिजिटल सेवा र सूचना प्रविधिको प्रवर्द्धन, तालिम र सेवा विस्तार तथा कार्यान्वयनका लागि कार्यक्रमहरू सञ्चालनमा ल्याउने बैंकले जनाएको छ । शुक्रबार एक…