Logo

संशोधित नेपाल भारत रेल्वे सम्झौताको चेम्बरले गर्याे स्वागत, वैदेशिक व्यापार सन्तुलनमा टेवा पुग्ने

काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले नेपाल भारतबीच सम्पन्न संधोधित रेलवे सम्झौताकोे स्वागत गरेको छ । नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले संशोधित प्रावधानहरु अनुसार प्रस्तुत सम्झौता दुवै देश बीचको व्यापार तथा पारवहन सम्बन्धमा कोशेढुंगा हुने बताएका छन् । उनले यसका लागि दुवै देशका सरकारलाई धन्यवाद समेत दिएका छन् । अध्यक्ष मल्लले यसबाट नेपालको…