Logo

एडिबीद्धारा २५ अर्व सहयोगको घोषणा, रकम ६० अर्व पुर्याइने प्रतिबद्धता

बिजखबर संबाददाता १० असार,काठमाडौं ।  एसियाली विकास बैंक (एडिबी) ले भूकम्पपछी पूर्ननिर्माणका लागि २५ अर्व रुपैयाँ सहयोगको घोषणा गरेको छ । बिहीवार काठमाडौंको सोल्टि होटलमा जारी दाता सम्मेलनमा एडिबीले यस्तो घोषणा गरेको हो । एडिबीले २० अर्ब रुपैयाँ पूर्वाधार निर्माणका लागि सहुलियतपूर्ण ऋण र ५ अर्व बजेटका लागि अनुदान स्वरुप दिएको हो। साथै भविष्यमा सहयोग…