काठमाडौं । साताको ४ दिनसम्म लगातार ओरालो लागेको नेप्से परिसुचक अन्तिम दिन अर्थात बिहीबार दोहोरो अंकले बढ्न पुग्यो । लगानीकर्ताको आंकलन विपरित लगातार ओरालो लागेको बजार साताको अन्तिम दिन करिव २४ अंकले बढ्दा केही राहत महशुस गरेका छन् । तर, साताको अन्तिम दिन परिसुचक बढेपनि कारोबार नबढ्दा त्यसले थप तनाव सिर्जना गरेको छ । साताको…