Logo

सामसङ लन्ड्री केयर वासिङ्ग मेसिन नेपाली बजारमा, विभिन्न रेन्जमा उपलब्ध

काठमाडौं । नेपालको सबैभन्दा भरपर्दो उपभोक्ता इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले पहिलो पटक बहुभाषी प्रयोगकर्ता इन्टरफेसको साथ एआई प्रविधियुक्त वासिङ मेसिन बजारमा ल्याएको छ । एआई प्रविधियुक्त फुल–अटोमेटिक फ्रन्टलोड बासिङ्ग मेसिनमाइको बब्ब टिएम प्रविधिको संयोजन गरिएको कम्पनीले जनाएको छ । जसले गर्दा कपडालाई ४५५ थप सुरक्षा प्रदान गर्दछ । गुणस्तरीय धुलाईको लागि यो नयाँ मोडेलमा हाइजिन स्टिम…