Logo

महासंघको अध्यक्षमा राणाको उम्मेदवारी, मुरारका पनि भिड्दै

बिजखबर संबाददाता १२ असार,काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष पदका लागि कार्यकारिणी सदस्य भवानी राणाले दर्ता गरेकी छिन् । राणाले गुलरिया उद्योग वाणिज्य संघको प्रस्तावमा अध्यक्ष पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । उनलाई उपाध्यक्ष दिनेश श्रेष्ठ र उपाध्यक्ष किशोर प्रधानको समर्थन छ । महासंघका अध्यक्षका लाथि कार्यवाहक अध्यक्ष पुशपति मुरारको उमेदवारीको पनि चर्चा चलेको…