काठमाडौँ । नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) निजीकरणको चर्चा पछिल्लो समय उचईमा छ । निगमलाई निजीकरण गर्ने तयारी भइरहेको भन्दै अहिले निगमकै कर्मचारी आन्दोलनमा छन् । तर, निगमको तालुकदार मन्त्रालय रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भने निगमलाई निजीकरण गर्ने र निगमलाई रूपान्तरण गर्ने अहिलेसम्म कुनै योजना र कार्यक्रम नै नभएको स्पष्ट पारेको…