Logo

नेपाली बजारमा सुनको मूल्य स्थिर, प्रतितोला ९२ हजार ४ सयमा कारोबार हुँदैं

नेपाली बजारमा सुनको मूल्य स्थिर, प्रतितोला ९२ हजार ४ सयमा कारोबार हुँदैं



काठमाडौं । नेपाली बजारमा आज (आइतबार) नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार प्रतितोला ९२ हजार ४०० रुपैयाँमा कारोबार भएका सुन आज पनि सोहि मूल्यमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

laxmi

त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ९०० रुपैयाँमा कारोबार हुने भएको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ ।

गत शुक्रबार प्रतितोला १ हजार ३०५ रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले बढेर प्रतितोला १ हजार ३१५ रुपैयाँमा कारोबार हुने महासङ्घले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL