Logo

एनएमबि बैंकको घर कर्जामा आकर्षण अफर, ५ बर्ष सम्म फिक्स्ड ब्याजदर

काठमाडौं । एनएमबि बैंकले प्रति वर्ष ८ दशमलव ५० प्रतिशत फिक्स्ड ब्याजदरमा घर कर्जा प्रवाह गर्ने भएको छ । बैंकले निरन्तर ब्याज बढने चिन्ताबाट मुक्त हुने गरी ५ बर्ष सम्म एउटै ब्याजदर रहने तथा २५ बर्षसम्मको कर्जा अवधि रोज्न मिल्ने गरी सरल तथा सहज योजना अघि बढाएको हो । फिक्स्ड दर बाहेकको घर कर्जाको हकमा…