काठमाडौं । सरकारले आज (बुधबार)देखि नेपालमा विद्युतीय राहदानी (इ–पासपोर्ट) को परीक्षण वितरण सुरु गर्दैछ । सन् २०२२ देखि नेपालमा औपचारिक रूपमा इपासपोर्ट प्रचलनमा ल्याउन थालिएको राहदानी विभागले जनाएको छ । इ–पासपोर्टको औपचारिक उद्घाटन परराष्ट्रमन्त्री डा नारायण खड्काले आज गर्दैछन् । परीक्षण सकिएलगत्तै सन् २०२२ को जनवरीको पहिलो सातादेखि नै विद्युतीय राहदानी प्रचलनमा ल्याइने विभागका महानिर्देशक डोरनाथ…