काठमाडौं । पछिल्लो समय पेट्रोलियम पदार्थको मूल्य बढाइएको भन्दै विभिन्न पार्टीसम्बद्ध विद्यार्थी संगठनहरुले आन्दोलन गरिरहेका छन् । मंगलबार नेत्रविक्रम चन्द निकट नेपाल कम्युिनष्ट पार्टीले नेपाल बन्दसमेत गरेको छ । नेपाल आयल निगमले गत हप्ताको बुधबार रातिदेखि लागु हुनेगरी पहिलेको मूल्यमा पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३ रुपैयाँ र खाना पकाउने ग्याँसमा प्रतिसिलिण्डर ७५ रुपैयाँ…