Logo

९७ हजारको उचाईबाट ओर्लियो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज (बुधबार)सुनको मूल्य घटेको छ । मंगलबार सुनको मूल्यले प्रतितोला ९७ हजारको उचाई छोएकोमा बुधबार भने सुनको मूल्य केही घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सयले घटेर तोलाको ९६ हजार ५ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुन तोलाको ९६ हजारमा कारोबार…