Logo

पाँच लाख सुकुम्बासीलाई जग्गा बाँड्ने सरकारको घोषणा, कृषि जग्गा बाँझो राख्न रोक

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२ /८३ भित्र लगत संकलन र प्रमाणीकरण गरी पाँच लाख सुकुम्बासी घर परिवारलाई लालपूर्जा वितरण गर्ने घोषणा गरेको छ । संघीय संसदको संयुक्त बैठकमा आगामी वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले पाँच लाख घरपरिवारलाई स्थायीरुपमा जग्गा उपलब्ध गराउने घोषणा गरेका हुन् । त्यसका लागि स्रोतसाधन तथा जनशक्तिको अभाव…