Logo

पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन

पर्यटन मन्त्रालयलाई १३ अर्ब २८ करोड विनियोजन



काठमाडौं । सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयलाई १३ अर्ब २८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बिहीबार संघीय संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लागि बजेट विनियोजन गरेको बताएका हुन् ।

बजेटमार्फत उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अगाडि बढाइने, उड्डयन प्राधिकरणलाई विभाजन, कालोसूचीबाट हटाउने सरकारले आगामी आर्थिक वर्ष नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायका रुपमा विभाजन गर्नेलगायतका कामलाई प्राथमिकता दिएको बताए ।

प्रतिक्रिया दिनुहोस्