Logo

कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन

कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड बजेट विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षका लागि कृषि मन्त्रालयलाई ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक बर्षको बजेट प्रस्तुत गर्दै यस्तो बताएका हुन् । कृषिमा व्यवसायीकरण र प्रविधिको विस्तार गर्दै यो क्षेत्रलाई उर्वर बनाउन सरकारले जोड दिएको उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्