Logo

७० जिल्लाका सबै स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, देशभर १०० वडा अझै पहुँच बाहिर

काठमाडौं । देशभरका स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट विस्तारको सरकारी लक्ष्य रहेपनि हालसम्म नेपालका १ सय वडा कार्यालयहरु ब्रोडब्याण्ड इन्टरनेटको पहुँच बाहिर रहेको पाईएको छ । नेपाल दूरसंचार प्राधिकरणले हालै सार्वजनिक गरेको एक प्रतिवेदनले यस्तो देखाएको हो । प्राधिकरणका अनुसार हालसम्म ७० जिल्लाका सबै वडा कार्यालय, स्वास्थ्य चौकी, विद्यालयलगायतमा पुगेको ब्रोडब्याण्ड इन्टरनेट ५ ओटा स्थानीय निकायका…