Logo

शाओमीको इलेक्ट्रिक एयर कम्प्रेसर र मी एयर प्युरिफायर ३ नेपाली बजारमा

काठमाडौं । विश्वस्तरिय ब्रान्ड शाओमीले नेपाली बजारमा मी पोर्टेबल इलेक्ट्रिक कम्प्रेसरका साथमा मी एयर प्युरिफायर–३ ल्याएको छ । कम्पनीले १५० पीएसआइ रेटिङ भएको टायरहरूको लागि उपयुक्त पकेट साइजमाको शक्तिशाली वायरलेस एयर कम्प्रेसर र ट्रिपल लेयर फिल्टरेशन सहितको शाओमीको नवीनतम स्मार्ट एयर प्युरिफायर – मी एयर प्युरिफायर–३ बजारमा ल्याएको हो । प्रोडक्ट सार्वजनिक गर्दै आयातकर्ता ग्लोबल…