Logo

विमान बीचमै अवतरण प्रकरणमा निगमको स्पष्टीकरण, भन्यो-‘उडान रुकुम हैन नेपालगञ्जसम्मको मात्रै थियो’

काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–रुकुम (सल्ले) उडान सम्बन्धमा आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । मंगलबार रुकुमका लागि उडेको निगमको उडान पाइलटले आफ्नो ड्युटी सकिएको भन्दै नेपालगञ्जमै अवतरण गराएको भन्दै व्यापक आलोचना भएको थियो । निगमले भने सो सम्बन्धमा एक विज्ञपित जारी गर्दै सो उडान नेपालगञ्जसम्ममात्र रहेको स्पष्ट पारेको छ । ‘आइतबार बिहान ६ः१५ मा…