Logo

नेपाल र विश्व बैंकबीच सम्झौता, खोप र स्वास्थ्य सामग्री खरिदका लागि सवा २ अर्ब सहुलियत ऋण प्रदान

काठमाडौं । विश्व बैंकले कोभिड–१९ आकष्मिक प्रतिकार्य तथा जनस्वास्थ्य जोखिमको पूर्व तयारी परियोजनाका लागि सहुलियत ऋण प्रदान गरेको छ । उक्त ऋण सम्झौतामा नेपाल सरकारको तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले हस्ताक्षर गरेका हुन् । जस अनुसार विश्व बैंकले नेपाललाई उक्त कार्यका १८ मिलियन…